Presenting new Nepali song Aama lai chhori kai Pira Barilai by Anjita Hishwokarma & Deepika Bayambu Magar, penned & composed by Netra Aryal, featuring Gita Dhungana & Suzanne Singh Khadka only on Netra Aryal’s official YouTube channel.
Netra Aryal Presents: New Nepali Song 2083
|| Aama lai chhori kai Pira Barilai ||
#netraaryal
#deepikabayambu
#anjita
#gitadhungana
#suzannesinghkhadka
—————————————-
🎶 Audio Credits:-
♬ Vocal:
Deepika Byambhu Magar @DeepikaBayambuMagar
Anjita Bishwakarma
♬ Lyrics | Music:
Netra Aryal
♬ Music Arranger:
Mahendra Bhandari
♬ Mixing | Mastering:
Shyamswet Rasaili
♬ Recordist:
Govinda Anek & Kamal Thapa Magar
♬ Studio:
Prism Studio
🎬️ Video Credits:-
🎬 Director:
Bikram Chauhan
🎬 Cast:
Gita Dhungana & Suzanne Singh Khadka
🎥 Cinematographer:
🎬 Edit:
Manoj Karki
🎬 Make Up Artist:
🎬 Blessing:-
Madhav Lala Aryal “Father”
Kalika Aryal “Mother”
& Aryal Family
🎬
Welcome Princes Nova
🎬 Love:-
Shilpa Bhattarai
🎬 Special Thanks:-
Bikram Aryal
Raju Aryal
Bibson Aryal
Basanti Aryal
Puspa Aryal
Laxmi Aryal
Ramesh Regmi
Rashmi Regmi “Barsa”
Bharat Regmi
Arjun Kunwar
Mohan Basnet
Sabin century
Tulsing Ranapachhai
© Netra Aryal, 2026
_________________________
Social Links:-
YouTube:-
Facebook:-
Email:- aryalnetrag@gmail.com
Contact us at:- +9779841869296
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Netra Aryal. Embedding to a website is allowed.
source

Very nice song
Geet Ramro Xa Dipika Bahini Teejko Shubhkamana
Aahani sarai mitho geet aayexa❤❤❤
धेरै राम्राे तिज गीत 🥰🥰💐 मन छुने 😘😘
छोरी को पिर त बाउ लाई पनि हुन्छ नि देखाउन पो सक्दैन आफ्नो सन्तान को पिर बाउ आमा दुवै लाई हुन्छ नि सारै मिठो गीत सबै टिम लाई तीजको शुभकामना।
Kati ramro utkritha sabda vayeko teej geet Sampurna team lai dhannebad sathai safaltako suvakamana ❤️❤😇🙏👍👌👏
कस्तो छ राम्रो मौलिक गीत निकाल्नु भएछ। धन्यवाद धेरै धेरै यो गीत सिर्जना गर्नेलाई।❤❤❤
बल्ल तिज आए जस्तो लाग्यो
आहा ❤❤ क्या मिठो गीत "आमालाई छोरीकै पिर बरिलै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
कस्तो राम्रो गित❤❤❤
Nice teej song 🌺🌺🌺🙏🙏🙏
धेरै राम्रो तिज गित २०८३ ! मौलिक र मार्मिक !
आह बल्ल तीज आए जस्तो फील गरायो यो तीज गीतले लय सुन्दै तीज आए आए जस्तो गराउने।
🎉
Dami xa daju ❤❤❤
यस्ता गीतले न्याय पाउनुपर्छ तर आज रातभरी यतै बसम बिहान भाले बासेपछि जाउला भन्ने गीत पो चल्छन 😢😢😢😢लेख्ने मान्छे एउटै हुनुहुन्छ नेत्र सर !!खोइ के भनम !!!
❤❤❤❤
आहा आदरणिय दाजु नेत्र अर्याल को मिठो सिर्जना हार्दिक बधाई तथा सफलताको शुभकामना ।❤️🙏
❤❤❤🎉
❤❤❤
❤❤❤❤❤❤kati ramro
Kati mitho teej ko geet🎉🎉❤❤😍😍❤️❤️❣️😘
आहा अति मिठो छ।। सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना।।।
राम्राे मौलिक तिज गित।सफताको शुभामना सम्पूर्ण टिम लाई ❤❤❤❤🎉🎉
आहा सवैका मन मस्तिष्कमा वस्न सफल सर्जक नेत्र अर्यालको कोसेली ।
आहा सवैका मन मस्तिष्कमा वस्न सफल सर्जक नेत्र अर्यालको कोसेली ।
Hiswokarma hoina biswokarma Hunu parne hoina Ra?
तिजको गित भनेको यस्तो पो हुनुपर्छ छाडा गीत बनाउनेहरु याे गित आखाँ च्यातेर हेर कान खाेलेर सुन ❤😊
Aaha mittho git saftako kamna ❤
Aahaa best wishes 🙏❤️🩹
बबाल छ टिपिकल
आफ्नाे गित मा न भल्गर न गलामर कति बाठाे हुन।साेचि साेचि लेख्न भ्याछन निकै राम्राे तिज गित आमा लाई छाेरिकै पिर बरिलै🎉🎉❤
Ramro xa
❤❤❤❤🎉
एकदम राम्रो ❤
आहा ❤ नी ❤
लोक प्रिय सर्जक नेत्र अर्याल को मिठो शब्द संगीत मा आमालाइ छोरिकै पिर बरिलै 🎉🎉सारै मन परेयो सफल्ताको सुभकमना ❤❤🎉🎉
Wow kati mitho geet
🌿❣️🌿🎉🌿❣️🌿
आफ्ना सन्तानको माया बराबरी हुन्छ भने पनि छोरीको माया र पिर भने अल्ली बढि नै हुने रहेछ आमा हरुलाई। छोरीको पिर गर्ने आमाहरुको लागि यो तिजको कोशेली "आमालाई छोरीकै पिर बरिलै" । हेरेर प्रतिकृया दिनुहोला है ।